जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सिभिल बैंकका ग्राहकहरुलाई B.B.C.GROUP ENGINEERING SERVICE PVT.LTD. मा विशेष छुट

सिभिल बैंकका ग्राहकहरुलाई B.B.C.GROUP ENGINEERING SERVICE PVT.LTD. मा विशेष छुट

सिभिल बैंक लिमिटेडले आफ्ना कर्मचारी र ग्राहकहरुलाई काठमाडौं तिनकुनेस्थित B.B.C.GROUP ENGINEERING SERVICE PVT.LTD. मा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट काठमाण्डौ कमलादी शाखाका प्रमुख सुवास रमण पुरी र B.B.C. GROUP ENGINEERING SERVICE PVT.LTD. को तर्फबाट Managing Director छत्रराज ओझा ले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा सिभिल बैकं लिमिटेडको प्रधान कार्यालयका Manager-Transaction Banking  कास्येप मानन्धर र B.B.C.GROUP ENGINEERING SERVICE PVT.LTD. का Director नरेस त्वानबासु को समेत उपस्थिती रहेको थियो ।

सम्झौताअनुसार बैंकका खाता, भिसा डेबिट कार्ड तथा मोबाइल बैकीङ्ग प्रयोगकर्ताले उक्त B.B.C.GROUP ENGINEERING SERVICE PVT.LTD. मा, Technical consulting(Design and Drawing House map,Supervision) मा २५ प्रतिशत, Construction of all Building मा ३.७५९ (Total Project Value) प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास अगाध स्नेह र माया बैक प्रतिको विश्वासले मुलुकभर ११५ शाखा कार्यालय, १३ एक्सटेन्सन काउन्टर र १०० एटिएमका साथै संस्थागत सुशासन, जोखिम ब्यबस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैकंले पालना गर्दै आएको छ ।

आगामी दिनमा पनि यस किसीमको ग्राहकको सेवा सुविधा र छुटका लागि विभिन्न संघसंस्थाहरुसँग समन्वय गरि यस्ता किसिमका सम्झौताका कार्यक्रमहरु गर्ने कुरा समेत उक्त बैंकको कमलादी शाखाका प्रमुख सुवास रमण पुरीले जानकारी दिनुभयो ।

1440
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका