जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मुक्तिनाथ विकास बैंकद्धारा जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा जीवन विज्ञान प्रतिष्ठानलाई सहयोग

मुक्तिनाथ विकास बैंकले स्वतन्त्र सामाजिक आध्यात्मिक संस्था श्री जीवन विज्ञान प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नयाँ ध्यान कक्ष निर्माणका लागि रु १ लाख सहयोग स्वरुप चेक प्रदान गरेको हो ।

उक्त चेक जीवन विज्ञान प्रतिष्ठानका श्री विवेक गुरागाईले लिएका हुन् । जीवन विज्ञान प्रतिष्ठान मनुष्यमा अन्तरर्निहित प्रतिभा, सिर्जना, सुख, शान्ति र समृद्धिको मूल मन्त्रलाई अपनाउँदै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दैै आएको जनाएको छ ।

5505
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?