जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एनएमबि बैंकको कारोबार आज दिनभर बन्द हुने

समाचार

एनएमबि बैंकको कारोबार आज दिनभर बन्द हुने

एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको ११ गतेबाट एकिकृत कारोबार

एनएमबि बैंकको कारोबार आज दिनभर बन्द हुने

एनएमबि बैंक लिमिटेडको आज दिनभरी बैंकिङ सेवा बन्द हुने भएको छ । एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड मर्जर भई एकिकृत कारोबार असोज ११ बाट हुने भएको कारण देखाउदै बैंकले असोज १० गते शुक्रबार बंकिङ सेवा बन्द हुने सार्जजनिक सूचना निकाली जानकारी दिएको छ ।

कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ५ चिप्लेढुङ्गा स्थित मुख्य कार्याल रहेको ओम डेभलपमेन्ट बैंक लि.लाई एनएमबि बैंकले आफुसंग मर्ज गराई २०७६ असोज ११ गतेकाट एकिकृत कारोबार गर्दैछ । ओम डेभलपमेन्ट बैंक लि. यस अघि प्राइम कमर्शियल बैंकसंग मर्जरको सम्झौता भए पनि प्राइम कर्मशियल बैंककै आन्तरिक मनमुटाबका कारण मर्जरले पूर्णता पाएको थिएन ।

5955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?