जोडिनुहोस
बिहिबार, असार १८, २०८३
बिहिबार, असार १८, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको नयाँ कार्य कालको शुभारम्भ

सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको नयाँ कार्य कालको शुभारम्भ

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कार्यरत प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठको कार्यकाल आज –भदौ १९ गते) थप ४ वर्षका लागि नयाँ कार्यकालको शुभआरम्भ भएको छ

भदौं ५ गते वसेको संचालक समितिको २९८ औं वैठकले सीइओ श्रेष्ठलाई नियुक्त गरेको हो । साथैं ग्राहकहरुको अधिकतम सुविधालाई मध्यनजर गर्दैं आजबाट सांग्रिला कटोमर कियर शुभारम्भ गरी ग्राहकहरुको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने ब्यवस्था मिलाइए छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

3400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका