जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ |

कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो | उक्त लाभांश बीमा समिति र साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ |

 

 

tvimg.png
4605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका