जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले घोषणा गर्यो १४ प्रतिशत लाभांश

माछापुच्छ्रे बैंकले घोषणा गर्यो १४ प्रतिशत लाभांश

माछापुच्छ्रे बैंक लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको १४ प्रतिशत अर्थात १ अर्ब २६ करोड ७४ लाख ३२ हजार ६३२ लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

जसमा बैंकले १३.३० प्रतिशत बोनस शेयर र ०.७० प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) गरी कूल १४ प्रतिशत लाभां वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी बार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुले पाउनेछन् ।

4140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका