जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • ३० प्रतिशत आइपीओ जारी गर्ने प्रस्ताव सहित रिलायबल नेपाल लाइफको साधारणसभा

३० प्रतिशत आइपीओ जारी गर्ने प्रस्ताव सहित रिलायबल नेपाल लाइफको साधारणसभा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा हुने भएको छ। कम्पनीको संचालक समितिको बैठकले कात्तिक ६ गते साधारणसभा डाकेको छ। सभा लिसरा ब्यांकेट काठमाडौंमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ।
सभाले कम्पनीको प्रबन्धपत्र बमोजिम सर्वसाधारण सेयर ३० प्रतिशत आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ।

सभाले संचालक समितिको पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।

सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छ। संचालक नियुक्तिको अनुमोदन गर्ने कम्पनीले जनाएको

3685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका