जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१

कर्पाेरेट

तिहारमा बैंक बन्द नहुने

तिहारमा बैंक बन्द नहुने

तिहारको समयमा बैंकहरु बन्द नहुने भएका छन् । बैंकहरुले आफ्ना केही शाखा खुल्ला राख्ने जानकारी गराएका छन् । नेपाल राष्ट्र बैंकले दसैँ तिहारको सार्वजनिक विदामा सेवा कायम राख्न बैंकहरुलाई निर्देशन दिएको थियो ।

जस अनुसार बैंकहरुले ७ वटै प्रदेशमा रहेका आफ्ना निश्चित शाखाहरु खुलाउने जानकारी गराएका छन् । ति शाखाबाट बैंकिङ कारोबार हुने छ । कुन शाखा कुन दिन सञ्चालन गर्ने बारेमा हरेक बैंकहरुले आफ्नो सेवसाइटमा जानकारी राखेका छन् ।

1920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका