जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • नेपाल बीमा प्राधिकरणले नयाँ लघु बीमाको लाइसेन्स चुनावपछि मात्रै दिने

नेपाल बीमा प्राधिकरणले नयाँ लघु बीमाको लाइसेन्स चुनावपछि मात्रै दिने

नेपाल बीमा प्राधिकरणले नयाँ लघु बीमाको लाइसेन्स चुनावपछि मात्रै दिने भएको छ। प्राधिकरणले गत भदौमा लघु बीमाको लाइसेन्स दिन आवेदन खुलाएको थियो। जसमा ३१ वटा कम्पनीको आवेदन परेको थियो ।

 

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका