जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • ‘पुँजी बजारलाई अर्थतन्त्रको मुख्य अङ्ग बनाउन बोर्डले भूमिका खेलिरहेको छ’

‘पुँजी बजारलाई अर्थतन्त्रको मुख्य अङ्ग बनाउन बोर्डले भूमिका खेलिरहेको छ’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजी बजारलाई अर्थतन्त्रको मुख्य अङ्ग बनाउन बोर्डले भूमिका खेलिरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै  उनले पुँजी बजारलाई थप प्रभावकारी र पारदर्शी बनाउन निमायकले काम गरिरहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘पुँजी बजारलाई अर्थतन्त्रको मुख्य अङ्ग बनाउन पारदर्शी र व्यावसायिक बनाउन बोर्डले भूमिका खेलिरहेको छ । नियामकले जुनसुकै नीति ल्याउँदा परिणाम हेरेर ल्याउँछ । कुन नीतिले कस्तो प्रभाव पार्छ भन्ने पर्ने गरेको हुन्छ ।’

4625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका