जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सले यस वर्ष बोनस र नगद दुबै दिने

सगरमाथा इन्स्योरेन्सले यस वर्ष बोनस र नगद दुबै दिने

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफा सार्वजनिक गरेको छ । कम्पनीको पुस ५ गतेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १२ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३३ करोड ३६ लाख २९ हजार रहेको छ ।

कम्पनीले यस वर्ष गत वर्षभन्दा कम लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव ०५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

1515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका