जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने

सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने

सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश नदिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

कम्पनीको पुस १४ गते बसेको संचालक समितिको बैठकले  आ.व २०७८ / ०७९ को वित्तीय विवरण तयार गरि स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा लागी पेश गर्ने निर्णय गरेको छ। बीमा प्राधिकरणले वित्तीय विवरण पेश गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।

सानिमा जनरल इन्सोरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मर्ज भएर सानिमा जिआईसी इन्स्योरेन्स बनेको हो ।

4465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका