जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नेपाल इन्स्योरेन्सका डिजिएम निरज बस्नेतले दिए राजीनामा

नेपाल इन्स्योरेन्सका डिजिएम निरज बस्नेतले दिए राजीनामा

नेपाल इन्स्योरेन्स कम्पनीका नायब महाप्रबन्धक (डिजिएम) निरज बस्नेतले राजीनामा दिएका छन् । बस्नेतले बिहीबार डिजिएम पदबाट राजीनामा दिएका हुन् ।

बस्नेतको सोही दिन नै राजीनामा स्वीकृत भएको कम्पनीले जानकारी दिएको छ ।

२०७७ भदौ ९ गते कम्पनीको नायब महाप्रबन्धक नियुक्त भएका बस्नेत यसअघि प्रिमियर इन्स्योरेन्को फाइनान्स प्रमुखको रुपमा कार्यरत थिए ।

1585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका