जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सञ्चालक समितिको निर्णयबाट मात्रै बैंकहरुले आकस्मिक चालुपूँजी कर्जा प्रवाह गर्न पाउने

सञ्चालक समितिको निर्णयबाट मात्रै बैंकहरुले आकस्मिक चालुपूँजी कर्जा प्रवाह गर्न पाउने

ऋणीलाई आकस्मिक प्रकृतिको चालुपूँजी कर्जा चाहिएमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरेर मात्रै दिने सक्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन गर्दै त्यस्तो व्यवस्था गरेको छ ।

‘कुनै ऋणीलाई एक वर्षमा एक पटकभन्दा बढी आकस्मिक प्रकृतिको कर्जा आवश्यक परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले निर्णय गरी यस्तो कर्जा प्रदान गर्न सक्नेछ’ चालुपूँजी कर्जा सम्बन्भी मार्गदर्शन २०७९ मा भनिएको छ ।

3930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका