जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • लक्ष्मी क्यापिटलले शैलेश्वरी पावर नेपालको संस्थागत परामर्शदाताको कार्य गर्ने

लक्ष्मी क्यापिटलले शैलेश्वरी पावर नेपालको संस्थागत परामर्शदाताको कार्य गर्ने

संस्थागत परामर्शदाता रुपमा कार्य गर्नका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र शैलेश्वरी पावर नेपाल प्रालिबीच सम्झौता भएकोे छ।

सम्झौतामा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र शैलेश्वरी पावर नेपालका तर्फबाट प्रबन्ध निर्देशक जगदीशबहादुर पालले हस्ताक्षर गरेका छन्।

शैलेश्वरी पावर नेपाल पब्लिक कम्पनीमा परिवर्तन भएपश्चात लक्ष्मी क्यापिटलले प्राथमिक सेयर निष्कासनको कार्यसमेत गर्र्नेछ।

डोटी जिल्ला पूर्वीचौकी गाउँपालिकास्थित शैलेश्वरी पावर नेपाल प्रवर्द्धक निर्माणाधीन माथिल्लो गड्डीगाड जलविद्युत आयोजना १.५५ मेगावाट क्षमताको ७० प्रतिशत कार्य सम्पन्न भइसकेको छ।

4350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका