जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • हरेक महिनाको २५ गते इसेवाको इन्स्योरेन्स डे, प्रिमियम तिर्दा २ सय रुपैयाँसम्म क्यासब्याक

हरेक महिनाको २५ गते इसेवाको इन्स्योरेन्स डे, प्रिमियम तिर्दा २ सय रुपैयाँसम्म क्यासब्याक

इसेवाले हरेक महिनाको २५ गतेलाई इन्स्योरेन्स डेको रूपमा मनाउने भएको छ। यस अफर अन्तर्गत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्स्को प्रिमियम भुक्तानी गर्दा दुई सय रुपैयाँसम्म क्यासब्याक पाइने कम्पनीले जनाएको छ।

इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको कम्पनीको भनाइ छ।

इसेवाले हाल एन्ड्रोइडमा ५५ लाख र आइओएसमा करिब १० लाख गरि ६५ लाख बढी ग्राहकलाई एपमार्फत सेवा दिइरहेको छ।

2415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका