जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सलिको सीइओमा चंकी क्षेत्रीलाई बीमा प्राधिकरणले दियो स्वीकृति

सलिको सीइओमा चंकी क्षेत्रीलाई बीमा प्राधिकरणले दियो स्वीकृति

सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)को प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्री नियुक्त भएका छन्। नेपाल बीमा प्राधिकरणले क्षेत्रीलाई सीइओ नियुक्तिको स्वीकृति दिएको हो।

कम्पनीको संचालक समितिले क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतको लागि प्रस्ताव गरेको थियो। क्षेत्री चार वर्षका सो कम्पनीमा सीइओ भएका छन्।

सगरमाथा र लुम्बिनी इन्स्योरेन्सले मर्जर पछि गत फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन्।मर्जर अघि उनी सगरमाथा इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए। क्षेत्री नेपाल बीमक संघका अध्यक्ष समेत हुन्।

3410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका