जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • निजीवन बीमा कम्पनीहरुको व्यवसाय धरापमाः मंसिरमा १५ अर्ब बीमा शुल्क !

निजीवन बीमा कम्पनीहरुको व्यवसाय धरापमाः मंसिरमा १५ अर्ब बीमा शुल्क !

१४ निजीवन कम्पनीहरुको व्यवसायमा चर्को गिरावट आएको भेटिएको छ भन्दा अब फरक पर्दैन । मंसिर महिनामा १४ निर्जीवन बीमा कम्पनीहरुले मात्र १५ अर्ब ७२ करोडको बीमा शुल्क आर्जन गरेको भेटिएको छ । सबै भन्दा बढि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले बीमा शुल्क आर्जन गरेको छ भने सबैभन्दा कम नेशनल इन्स्योरेन्स कम्पनीले बीमा शुल्क आर्जन गरेको देखिन्छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले संकलन गरेको बीमा शुल्क गत वर्षको सोही अवधिको तुलनामा २५ करोड ७४ लाख रुपैयाँले कम हो । २०७९ को मंसिरसम्म निर्जीवन बीमा कम्पनीहरुले १५ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । भन्दा फरक पर्दैन ।

कम्पनीहरुले जारी गरेको बीमालेखको संख्या भने गत वर्षको भन्दा २५ हजार १८३ ले बढी छ । गत वर्षको मंसिरसम्म निर्जीवन बीमा कम्पनीले ११ लाख ४७ हजार बीमालेख जारी गरेका थिए । यो वर्षको सोही अवधिमा ११ लाख ७२ हजार बीमालेख जारी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत वर्ष मंसिरसम्मको तुलनामा निर्जीवन बीमा कम्पनीको व्यवसाय (लघुबीमा कम्पनी बाहेक) औसतमा १.६१ प्रतिशतले घटेको हो । भन्दा फरक पर्दैन । चालु वर्षको मंसिरसम्म लघु बीमा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले २ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो वर्ष थप दुई लघु बीमा कम्पनीले गरेको व्यवसाय जोड्दा समेत निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन २२ करोड ९५ लाख रुपैयाँले घटेको तथ्यांकबाटै प्रस्टै देखिन्छ । कम्पनीहरुले जारी गरेको बीमालेखको संख्या भने गत वर्षको भन्दा २५ हजार १८३ ले बढी छ । गत वर्षको मंसिरसम्म निर्जीवन बीमा कम्पनीले ११ लाख ४७ हजार बीमालेख जारी गरेका थिए । यो वर्षको सोही अवधिमा ११ लाख ७२ हजार बीमालेख जारी गरेको नेपाल बीमा प्राधिकरणले जनाएको छ । गत वर्षदेखि अर्थतन्त्रमा देखिएको शिथिलता, सुस्त आर्थिक गतिविधि र उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासका कारण बीमा व्यवसायमा गिरावट आएको हो । सोही कारण चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको नाफामा समेत गिरावट आएको थियो । भन्दा फरक पर्दैन ।

निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको मंसिरसम्म संकलन गरेको प्रिमियम रकम
निर्जीवन बीमा कम्पनी २०८०÷८१ र २०७९÷८० मा नेपाल इन्स्योरेन्स कम्पनी ६,१९१.९० र ६,६४९.७२, ओरिएन्टल इन्स्योरेन्स नेपाल ७,२७१.२५ र ५,८९५.९०, नेशनल इन्स्योरेन्स ५,११९.७४ र ४,१३६.२५, हिमालयन एभरेस्ट १३,९५३.८५ र ११,०२५.८३, युनाइटेड अजोड १०,७१२.३८ र १२,४६५.३९, सिद्धार्थ प्रिमियर १६,५१९.१९ र २०,३६५.४४, नेको इन्स्योरेन्स १३,३३०.०६ र १२,७८५.२७, सगरमाथा लुम्बिनी १९,९९७.०१ र २०,९२३.१३, प्रभु इन्स्योरेन्स ८,४१४.१६ र ६,०४९.३८, शिखर इन्स्योरेन्स १५,७७६.५३ र १५,४०५.०४, एनएलजी इन्स्योरेन्स १०,१६४.३९ र ९,३८०.८६, राष्ट्रिय बीमा कम्पनी ६,२६१.५१ र १३,४७८.७७, सानीमा जीआइसी ९,६८६.१० र ८,३१२.१४, आइजीआइ प्रुडेन्सियल १३,८१२.०८ र १२,९११.६९ (रु लाखमा) मंसिरसम्म १४ मध्ये पाँच कम्पनीको बीमा शुल्क आर्जन घटेको छ भने ९ कम्पनीले व्यवसाय बढाएको भेटिएको छ ।

व्यवसायमा सबैभन्दा पछाडि नेशनल इन्स्योरेन्स छ । उक्त कम्पनीले चालु वर्षको पाँच महिनामा ५१ करोड बीमा शुल्क संकलन गरेको भेटिएको छ ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ९९ करोड बीमा शुल्क संकलन गरेको छ । गत वर्षको सोही अवधिमा २ अर्ब ९ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीको व्यवसाय ४.४३ प्रतिशतले घटेको देखिन्छ । व्यवसायमा सबैभन्दा पछाडि नेशनल इन्स्योरेन्स छ । उक्त कम्पनीले चालु वर्षको पाँच महिनामा ५१ करोड बीमा शुल्क संकलन गरेको भेटिएको छ । व्यवसाय बढाउनेमा प्रभु इन्स्योरेन्स पहिलो स्थानमा छ । यस कम्पनीले गत वर्षको मंसिरको तुलनामा यस वर्ष ३९ प्रतिशतले बीमा शुल्क बढाएको देखिन्छ । सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको व्यवसाय ५३५५ प्रतिशतले घटेको छ । गत वर्षको मंसिरसम्म १ अर्ब ३४ करोड बीमा शुल्क संकलन गरेकोमा यस वर्षको सोही अवधिमा ६२ करोडमा खुम्चिएको भेटिएको छ । सचेत भया ।

835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका