जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • राष्ट्रपतिद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई विभूषण प्रदान

राष्ट्रपतिद्वारा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिलाई विभूषण प्रदान

राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरूलाई विभूषण प्रदान गरेका छन्।

संविधान दिवसमा असोज ३ गते घोषित विभूषण आज प्रदान गरेका हुन्।

राष्ट्रपतिबाट विभूषित हुनेहरूमा मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, दीपकराज गिरीलगायत छन्।

शीतल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए।

3015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका