जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बीमा कम्पनीहरुको कमाई डर लाग्दो

बीमा कम्पनीहरुको कमाई डर लाग्दो

नेपालमा निजीवन बीम कम्पनीहरुले पुर्नबीमा मार्फतको कमिशन बापत करिब ४ अर्ब कमाएका छन् भन्दा फरक पर्दैन ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले पुनर्बीमा कमिशन बापत ६० करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ३५ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको भेटिएको छ ।

अन्य कम्पनीहरुले क्रमश सगरमाथा ३२ करोड ८ लाख रुपैयाँ, एनलएजी इन्स्योरेन्सले ३१ करोड ९८ लाख रुपैयाँ, आइएमई जनरलले २३ करोड ६३ लाख, प्रिमियर २१ करोड ८६ लाख, प्रभु इन्स्योरेन्स २० करोड ४४ लाख, नेको इन्स्योरेन्स २० करोड ३० लाख, अजोड १९ करोड ३ लाख, लुम्बिनी जनरल १८ करोड ३० लाख, राष्ट्रिय बीमा कम्पनी १७ करोड ६९ लाख, नेपाल इन्स्योरेन्स १६ करोड २२ लाख, सानिमा जनरल १२ करोड ८६ लाख, युनाइटेड १२ करोड ६१ लाख, जनरल इन्स्योरेन्स १२ करोड ३ लाख, हिमालयन ११ करोड ४८ लाख, प्रुडेन्सियल ११ करोड एक लाख, एभरेष्ट इन्स्योरेन्स १० करोड ९८ लाख, ओरिएण्टल ५ करोड १३ लाख र नेशनल इन्स्योरेन्सले ४ करोड रुपैयाँ आर्जन गरेको देखिन्छ भन्दा फरक पर्दैन ।

2295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका