जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • रिलायबल लाइफले गर्यो राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको म्यादी जीवन बीमा

रिलायबल लाइफले गर्यो राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको म्यादी जीवन बीमा

रिलायबल नेपाल लाइफले राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको म्यादी जीवन बीमा गराएको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तत राष्ट्रिय क्रिकेट टिमका सबै खेलाडीहरुको म्यादी जीवन बीमा गराएको हो । उक्त बीमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक दिपेश बाबु तिवारीले राष्ट्रको नाम उच्च राख्ने खेलाडीहरुलाई यस किसिमको सहयोगले अझ बढी हौलिा मिल्ने र यस्तो कार्यमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । स्थापनाको छोटो समयमा नै कम्पनीले नेपाली बीमा बजारमा ५० लाखभन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान बनाउन सफल भएको छ ।

3955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?