जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंक र दि मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्टबीच छुट सम्झौता

कामना सेवा विकास बैंक र दि मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्टबीच छुट सम्झौता

कामना सेवा विकास बैंक र काठमाण्डौको ज्ञानेश्वरस्थित दि मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट एन्ड बारबीच आज छुट सम्झौता भएको छ।

सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले दि मोक्ष मुस्ताङ थाली रेस्टुरेन्टले प्रदान गर्ने सेवा–सुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

3405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका