जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ५० लाखभन्दा कमको सेयरकर्जामा मात्रै जोखिम भार घट्ने हो: गभर्नर

५० लाखभन्दा कमको सेयरकर्जामा मात्रै जोखिम भार घट्ने हो: गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाउन लागेको बताए छन् । आइतबार मौद्रिक नीति सार्वजनिक पछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले ५० लाखसम्मको सेयर धितोमा जाने कर्जाको थ्रेस होल्ड घटाउन लागेको जानकारी दिए ।

५० लाख सम्मको थ्रेसहोल्ड १५० बाट १०० कायम हुने उनले बताए । हाल यो व्यवस्था २५ लाखसम्म लागू हुने गरेको छ । यस्तै आवासीय घर कर्जामा पनि यो व्यवस्था लागु हुने उनले बताए ।

870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?