जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रभु बैंकको ‘प्रभु शताब्दी बचत खाता’, उच्च ब्याजदर र ११ लाखसम्म बीमा सुविधा

प्रभु बैंकको ‘प्रभु शताब्दी बचत खाता’, उच्च ब्याजदर र ११ लाखसम्म बीमा सुविधा

प्रभु बैंकले आकर्षक ब्याजदर विभिन्न सुविधासहितको प्रभु शताब्दी बचत खाता संचालनमा ल्याएको छ ।
उच्च प्रतिफल र अधिकतम बीमा सुविधासहित खाता बैंकले संचालनमा ल्याएको हो ।

सो बचत खातामा चार वटा नि:शुल्क सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका अनुसार मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ्ग, भिसा डेविट कार्ड र लकर सेवा नि:शुल्क रुपमा उपलब्ध हुनेछ । यसका साथै बैंकले अधिकतम बीमा सुविधा पनि प्रदान गर्ने भएको छ ।

बैंकले ११ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने जनाएको छ। सो बीमा सुविधा अन्तर्गत औषधोपचार बीमा १ लाख रुपैयाँसम्म, १८ घातक रोग विरुद्धको १ लाखसम्मको बीमा सुविधा हुनेछ । बैंकका अनुसार दुर्घटना बीमामा भने ९ लाख रपैयाँसम्म र स्वदेश तथा विदेशको उपचार खर्च दावी गर्न सकिने बैंकले जनाएको छ ।

885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका