जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रधानमन्त्रीले देउवालाई बोलाए बालुवाटार

प्रधानमन्त्रीले देउवालाई बोलाए बालुवाटार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न लागेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै देउवालाई छलफलका लागि बालुवाटार बोलाएका छन्।‘उहाँहरूबीच तीन बजे बालुवाटारमा भेट हुने तय भएको छ,’ स्रोतले भन्यो। भेटमा कांग्रेसका तर्फबाट अरू नेताहरू सहभागी हुने/नहुने खुलाइएको छैन।

चर्को आलोचनापछि सरकारले ल्याएका दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको केही घन्टापछि प्रधानमन्त्री ओलीले प्रतिपक्षी दलका नेतालाई भेट्न लागेका हुन्।

7905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका