जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ

ग्रिनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ

ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् । अग्रवाललाई काठमाडौंबाटै शनिबार पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवाललाई आइतबार काठमाडौं जिल्ला अदालतबाट तीन दिन म्याद थप गराई अनुसन्धान सुरु गरिएको एसपी मैनालीले बताए ।

६ महिनाअघि नै डेढ करोड र ५० लाख रुपैयाँका दुई वटा चेक बाउन्स भएपछि अग्रवालविरुद्ध टंकशम्शेर जबराले उजुरी दिएका थिए ।

3530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका