जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • महालक्ष्मी विकास बैंक बिफिनको एक्सिलेन्स अवार्डबाट सम्मानित, कर्मचारीलाई तालीम मुख्य कारण

महालक्ष्मी विकास बैंक बिफिनको एक्सिलेन्स अवार्डबाट सम्मानित, कर्मचारीलाई तालीम मुख्य कारण

महालक्ष्मी विकास बैंक बिफिनको एल एण्ड डी एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ। कर्मचारीलाई स्तरीय तालीम उपलब्ध गराएबापत बैंकले यो अवार्ड पाएको हो।

लिडर्स फर द नेक्स्ट जेनेरेसन: एक्सपेक्ट न अनएक्सपेक्टेड सम्मेलनमा नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बैंकका मानव संशाधन विभाग प्रमुख विशालराज कार्कीलाई अवार्ड प्रदान गरे।

महालक्ष्मी विकास बैंक २९ वर्ष पुरानो हो।

970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका