जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण गार्डेन क्याफे एन्ड लाउन्जमा आकर्षक छुट

कामना सेवा विकास बैंकका ग्राहकलाई अन्नपूर्ण गार्डेन क्याफे एन्ड लाउन्जमा आकर्षक छुट

कामना सेवा विकास बैंक र अन्नपूर्ण गार्डेन क्याफे एन्ड लाउन्जबीच बिहीबार मर्चेन्ट सम्झौता भएको छ।  सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सबैले पोखराको लेकसाइडस्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ। यस सम्झौताबाट बैंकसँग आबद्ध सबैले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।
3845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?