जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने

ग्लोबल आइएमई बैंकले ५ अर्बको ऋणपत्र जारी गर्ने

ग्लोबल आइएमई बैंकले पाँच अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘ग्लोबल आइएमई डिभेन्चर २०८४/८५’ नामक ऋणपत्र जारीका गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ।
बैंकले बोर्डबाट निष्कासन अनुमति पाएपछि ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र जारी गर्ने छ।

बोर्डका अनुसार बैंकले जारी गर्ने सो ऋणपत्र मध्ये २० लाख कित्ता ऋणपत्र सर्वसाधरणमा बिक्री गर्ने छ भने ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको हो।

५ वर्ष अवधि रहेको सो ऋणपत्रको वार्षिक व्याजदर ११.२५ प्रतिशत रहेको छ। यो ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

1700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका