जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • कामना सेवा विकास बैंकले दिव्येश्वरी मन्दिरलाई हस्तान्तरण गर्‍यो खानेपानी ट्यांकी र डस्टबिन

कामना सेवा विकास बैंकले दिव्येश्वरी मन्दिरलाई हस्तान्तरण गर्‍यो खानेपानी ट्यांकी र डस्टबिन

कामना सेवा विकास बैंकले भक्तपुर जिल्लास्थित दिब्येश्वरी मन्दिरलाई खानेपानीे ट्यांकी र डस्टबिन हस्तान्तरण गरेको छ ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिमार्फत् उक्त मन्दिरलाई खानेपानी ट्यांकी र डस्टबिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका कर्मचारी,स्थानीय सर्बसाधारण तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहकरुको उपस्थिति थियो ।

845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका