जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • नेपाल लाइफले बनायो सेयरधनीलाई निराश, लाभांश नदिने निर्णय

नेपाल लाइफले बनायो सेयरधनीलाई निराश, लाभांश नदिने निर्णय

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात रित्तो बनाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

माघ ७ गते आइतबार बसेको संचालक समितिको बैठकले सो आवको मुनाफाबाट कुनै पनि लाभांश वितरण नगरिने निर्णय भएको कम्पनीले जनाएको छ । तर, आव २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका विवरण पारित गरि स्वीकृतिका लागि बीमा प्राधिकरण समक्ष पेश गर्ने कम्पनीले जनाएको छ ।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?