जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • सनराइज बैंकको ग्राहकलाई आग्रह

सनराइज बैंकको ग्राहकलाई आग्रह

सनराइज बैंकले सुरक्षित तबरले डिजिटल बैंकिङ कारोबार गर्न सबै ग्राहकलाई आग्रह गरेको छ । बैंकले साइबर सुरक्षामा आक्रमण भइरहेको भन्दै ग्राहकलाई यस्तो आग्रह गरेको हो ।

बैंकले वाट्सएप, फेसबुक भाइबर लगायतका समाजिक संजाल र स्वदेश तथा विदशेबाट फोन, म्यासेज गरेर ग्राहकहरुको गोप्य विवरण माग्ने काम गरी डिजिटल भुत्तानीको माध्यमबाट ठगी गर्ने कोशीस भएकोप्रति गम्भिर ध्यानकर्षण भएको बैंकले जनाएको छ ।

9870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका