जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बारा जिल्ला स्थित कलैया शाखाले आफ्नो बिमितको मृत्युप्रश्चात दाबि भुक्तानि गरेको छ ।

कम्पनीले मृतक जउवाद मियाँ मन्सुरीको परिवारलाई दाबि वापतको रकम आइतबार हस्तान्तरण गरेको हो ।

कम्पनीले मृतकको श्रीमती समिला खातुनलाई मृत्यु दाबी वापात को २ लाख ३२ हजार २ सय रुपैयाँ भुक्तिानी गरेको छ । सो बीमालेख बापत बीमितले दुई किस्ता गरी जम्मा अठ्ठाईस हजार रकम भुक्तानी पश्चात जउवाद मियाँ मन्सुरीको निधन भएको थियो ।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ता, कर्मचारी रामस्वरुप प्रसाद साह, श्रीतु अर्याल, सुवर्ण गाउँपालिका वडा प्रमुख, मृतकका आफन्त तथा अभिकर्ताहरुको उपस्थितिमा सो रकम बराबरको चेक हस्तान्तरण गरिएको थियोे ।

2945
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका