जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेशनल लाइफको लुम्बिनी लक्जरी टुर

नेशनल लाइफको लुम्बिनी लक्जरी टुर

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई लुम्बिनी लक्जरी टुर अन्तर्गत लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ । कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशभरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल करिब ४०० वरिष्ठ अभिकर्ता कार्यक्रममा सहभागी थिए ।

सो अवसरमा कम्पनीका उप–प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कँडेलले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान तथा प्रमाण पत्र प्रदान गरेका थिए । यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताबीच एक आपसमा अन्तरक्रिया र अुनभव आदानप्रदान हुने बताइएको छ ।

390
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका