Sticky Breaking News
बैकिङ्ग प्रणालीमा पैसा थुप्रियो, ६० अर्ब स्थायी निक्षेप सुविधाको प्रयोगः २७ लाख भन्दा बढि बैक खाता निस्कृय १३ अर्ब बेबारिसे !
सुन्दा पनि डर लाग्ने हेर्दा छक्क पर्ने कुरा बैंक र वित्तिय संस्था भित्र भेटिएको छ भन्दा अब फरक पर्दैन । नेपालमा विगत १० वर्ष देखि कारोबार नै नभएका २७ लाख ३२ हजार बैंक खाता भेटिएका छन् भन्दा फरक पर्दैन । यी खातामा १३ अर्ब ३८ करोड ९४ लाख ६९ हजार ९२८ रुपैया बेबारिसे अवस्थामा रहेको खुलेको छ भन्दा अचम्म लाग्ला तर यो सत्य हो । राष्ट्र बैंकका अनुसार यी खाताहरुका डिपोजिटकर्ता लामो समयदेखि खातामा भएका पैसाको सोधखोज गर्न समेत आएका छैनन् भन्दा फरक पर्दैन ।
नेपाल राष्ट्र बैंकको ऐनमा लामो समयसम्म निष्क्रिय खाताको पैसा खिचेर प्रयोग गर्न पाउने व्यवस्था समेत छ । केन्द्रीय बैंकले २० वर्ष अवधिसम्म पनि निष्क्रिय नै रहेका खाताको रकम खिचेर बैंकिङ विकासमा खर्च गर्नसक्ने प्रावधान छ । भन्दा फरक पर्दैन ।
अझ पछिल्लो समय बैंकहरूले ‘सबैको बैंक खाता’ अभियानअन्तर्गत एक सय रुपैयाँमै पनि खाता खोलिदिने गरेका छन् । दुई वा दुईभन्दा बढी खाता रहेकाको पनि खाता निष्क्रिय हुन्छ । यता वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन लगानीमा प्रतिस्पर्धा गर्न थालेको भेटिएको छ ।
सामान्यतया चल्ती र कल निक्षेप खातामा १ वर्षसम्म कारोबार नभए खाता निष्क्रिय भएको मानिन्छ । त्यस्तै, बचत खातामा ३ वर्षसम्म कुनै कारोबार नभएमा पनि निष्क्रिय मानिन्छ । खातामा नगन्य रुपैयाँ हुँदा, निक्षेपकर्ता विदेशिँदा पनि निष्क्रिय हुन्छ । अझ पछिल्लो समय बैंकहरूले ‘सबैको बैंक खाता’ अभियानअन्तर्गत एक सय रुपैयाँमै पनि खाता खोलिदिने गरेका छन् । दुई वा दुईभन्दा बढी खाता रहेकाको पनि खाता निष्क्रिय हुन्छ । यता वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन लगानीमा प्रतिस्पर्धा गर्न थालेको भेटिएको छ । बैंक तथा वित्तीय संस्थाको उच्च प्रतिस्पर्धाले गर्दा ट्रेजरी बिल्सको डिस्काउन्ट रेट घटेको छ भने स्थायी निक्षेप सुविधाको प्रयोग बढाएको भेटिएको छ ।
खातामा नगन्य रुपैयाँ हुँदा, निक्षेपकर्ता विदेशिँदा पनि निष्क्रिय हुन्छ । अझ पछिल्लो समय बैंकहरूले ‘सबैको बैंक खाता’ अभियानअन्तर्गत एक सय रुपैयाँमै पनि खाता खोलिदिने गरेका छन् । दुई वा दुईभन्दा बढी खाता रहेकाको पनि खाता निष्क्रिय हुन्छ । यता वित्तीय प्रणालीमा अधिक तरलताको भएपछि बैंक तथा वित्तीय संस्थाहरुले अल्पकालिन लगानीमा प्रतिस्पर्धा गर्न थालेको भेटिएको छ ।
बैंक तथा वित्तीय संस्थाले फागुन ६ गते आइतबार मात्रै ६० अर्ब रुपैयाँ बरावरको स्थायी निक्षेप सुविधा प्रयोग गरेका छन् । बैंक वित्तीय संस्थाले अधिक तरलता भएपछि ६० अर्ब रुपैयाँ ३ प्रतिशत ब्याजदरमा केन्द्रीय बैंकमा सिधै निक्षेप राखेका हुन । केन्द्रीय बैंकले फागुन एक गतेदेखि व्याजदरलाइ स्थिर राख्ने तथा तरलता व्यवस्थापन गर्ने नयाँ उपकरणको रुपमा स्थायी निक्षेप सुविधा सुरु गरेको देखिन्छ भन्दा फरक पर्दैन । बैंक वित्तीय संस्थाले दोस्रो पटक स्थायी निक्षेप सुविधा प्रयोग गरेका हुन । यसभन्दा अघि फागुन २ गते बैंक तथा वित्तीय संस्थाले २७ अर्ब ८५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा अन्तर्गत केन्द्रीय बैंकमा निक्षेप राखेका थिए । भन्दा फरक पर्दैन ।
केन्द्रीय बैंकले अन्तर बैंक दरलाई स्थायी निक्षेप सुविधा भन्दा माथि राख्नका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोगमा ल्याएको हो । भन्दा फरक पर्दैन । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पछिल्लो औसत अन्तर बैंकदर ३.०१ प्रतिशत रहेको छ । त्यसैगरी गत साताको अन्तिम दिनसम्ममा बैंकिङ प्रणालीमा एक खर्ब २१ अर्ब तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि निष्कासन भएको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि घटेको छ ।
केन्द्रीय बैंकले अधिक तरलताका कारण अन्तर बैंकदरमा अस्वभाविक उतारचढाव नआओस भनेर स्थायी निक्षेप सुविधाको सुरुवात गरेको हो । केन्द्रीय बैंकले ब्याजदरलाई स्थिायित्व दिनका लगि ब्याजदर करिडोरको कार्यन्वयन गर्दै आएको छ । सो अनुसार करिडोरको तल्लो सीमा स्थयी निक्षेप सुविधाको दर ३ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले अन्तर बैंक दरलाई स्थायी निक्षेप सुविधा भन्दा माथि राख्नका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा प्रयोगमा ल्याएको हो । भन्दा फरक पर्दैन । केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पछिल्लो औसत अन्तर बैंकदर ३.०१ प्रतिशत रहेको छ । त्यसैगरी गत साताको अन्तिम दिनसम्ममा बैंकिङ प्रणालीमा एक खर्ब २१ अर्ब तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि निष्कासन भएको ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि घटेको छ । केन्द्रीय बैंकले २८ दिने र ९१ दिने गरी कुल १२ अर्ब २३ करोड रुपैयाँ बरावरको ट्रेजरी बिलस नविकरण गरेको छ । त्यसमध्ये ५ अर्ब रुपैयाँ बराबरको २८ दिने रहेको छ भने ७ अर्ब २३ करोड रुपैयाँ बराबरको ९१ दिने रहेको छ ।
नविकरण भएको २८ दिने ट्रेजरीको औसत डिसकाउन्ट रेट २.९०६८ प्रतिशत कायम भएको छ । यो औसत डिस्काउन्ट रेट यसभन्दा अघि फागुन १ गतेको भन्दा थोरै हो । फागुन १ गते २८ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट ३.०३२२ प्रतिशत कायम भएको थियो । त्यसैगरी ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.१३८४ प्रतिशत कायम भएको छ । यो डिस्काउन्ट रेट फागुन १ गतेको भन्दा थोरै हो ।
नविकरणका लागि निष्सका भएका दुबै ट्रेजरी बिल्का लागि बंैक तथा वित्तीय संस्थाले ५ गुणा धेरै माग गर्दै आवेदन दिएका छन् । २८ दिनेको लगि बैंक वित्तीय संस्थाले २८ अर्ब २१ करोड रुपैयाँ बरावरको आवेदन गरेको छ भने ९१ दिनेको लागि २८ अर्ब ३९ करोड रुपैयाँ बराबरको माग आवेदन परेको केन्द्रीय बैंकले जनाएको छ । नविकरण भएको २८ दिने ट्रेजरीको औसत डिसकाउन्ट रेट २.९०६८ प्रतिशत कायम भएको छ । यो औसत डिस्काउन्ट रेट यसभन्दा अघि फागुन १ गतेको भन्दा थोरै हो । फागुन १ गते २८ दिने ट्रेजरी बिल्सको डिस्काउन्ट रेट ३.०३२२ प्रतिशत कायम भएको थियो । त्यसैगरी ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.१३८४ प्रतिशत कायम भएको छ । यो डिस्काउन्ट रेट फागुन १ गतेको भन्दा थोरै हो । फागुन १ गते ९१ दिने ट्रेजरीको औसत डिस्काउन्ट रेट ३.२०२६ प्रतिशत कायम भएको थियो । भन्दा फरक पर्दैन । सचेत भया ।