जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सिद्धार्थ प्रिमियर साधारण सभाले पारित गर्यो ११ प्रतिशत नगद लाभांश

सिद्धार्थ प्रिमियर साधारण सभाले पारित गर्यो ११ प्रतिशत नगद लाभांश

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारण सभा बुधवार सम्पन्न भएको हो । सभाले ११ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

सोही सभाले आगामी चार वर्षका लागि संचालक समितिको पनि चयन भएका छन् । संस्थापक सेयरधनीहरुको तर्फवाट सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै, सर्वसाधारण सेयरधनीहरुको तर्फवाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठ र्निविरोध निर्वाचित भएका हुन् ।

465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका