पाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले चैत्र १९ गतेदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएको हो ।
भारतबाट मूल्य बढेर आएको पेट्रोलको मूल्य बढाउनु परेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल बाहेकका अन्य पेट्रोलियम पदार्थको मूल्य भने हाललाई स्थिर राखिएको छ ।
यस्तो छ पेट्रोलको नयाँ मूल्य :