जोडिनुहोस
मङ्लबार, बैशाख १८, २०८१
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • आयल निगमले बढायो पेट्रोलको मूल्य

आयल निगमले बढायो पेट्रोलको मूल्य

पाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले चैत्र १९ गतेदेखि लागु हुने गरि पेट्रोलको मूल्य प्रति लिटर ४ रुपैयाँले बढाएको हो ।

भारतबाट मूल्य बढेर आएको पेट्रोलको मूल्य बढाउनु परेको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल बाहेकका अन्य पेट्रोलियम पदार्थको मूल्य भने हाललाई स्थिर राखिएको छ ।

यस्तो छ पेट्रोलको नयाँ मूल्य : 

420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?