जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • काभ्रेको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय विस्तार

काभ्रेको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय विस्तार

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको पाँचखालमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शाखा कार्यालय विस्तार भएको छ।

सोमबारबाट कारोबार शुभारम्भ भएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८८ पुगेको छ।

हाल बैंकको ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २८८ शाखा कार्यालय, ३०५ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर छन्।

यस्तै, ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ (डिजिटल संसार) तथा विना ईन्टरनेट चल्ने ग्क्क्म् मोवाईल बैंकिङका सेवाहरु समेत सञ्चालनमा रहेका छन्।

2470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका