जोडिनुहोस
बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने, ४ लाख १५ हजार कित्ताका लागि आवेदन माग

गरिमा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने, ४ लाख १५ हजार कित्ताका लागि आवेदन माग

गरिमा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख १५ हजार १५३ कित्ता सेयर बिक्री गर्न लागेको हो।

सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन। तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्याक्ति वा संस्थालाई सेयर बिक्रीको प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ।

आर्थिक वर्ष २०७९/८० मा बैंकले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गरेको थियो।

2780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?