जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • मौद्रिक नीतिका उद्घोष कार्यान्वयन गर्न राष्ट्र बैंकको दोस्रो परिपत्र, ९ व्यवस्थामा हेरफेर

मौद्रिक नीतिका उद्घोष कार्यान्वयन गर्न राष्ट्र बैंकको दोस्रो परिपत्र, ९ व्यवस्थामा हेरफेर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चालु आर्थिक वर्षको दोस्रो परिपत्र जारी गरेको छ । मौद्रिक नीतिका उद्घोष कार्यान्वयन गर्न शुक्रबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै ९ व्यवस्थामा संशोधन गरेको हो ।

केन्द्रीय बैंकले मार्जिन प्रकृतिको सेयर धितो कर्जामा रहेको २० करोड रुपैयाँको सीमा हटाएको छ भने निर्माण क्षेत्रलाई दिने थप सुविधा पनि कार्यान्वयन गर्न परिपत्र गरिएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाले कर्जा किनबेच गर्दा जोखिम भार सतप्रतिशतबाट २० प्रतिशतमा झारिएको छ ।

यसअघि राष्ट्र बैंकले आव २०८१/८२ को पहिलो परिपत्र गत बुधबार जारी गरेको थियो ।

यस्तो छ राष्ट्रबैंकको परिपत्र:

375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका