जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको फेस्टिभ अफरः ७.७७% स्थिर ब्याजदरमै गाडी कर्जा

राष्ट्रिय वाणिज्य बैंकको फेस्टिभ अफरः ७.७७% स्थिर ब्याजदरमै गाडी कर्जा

राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभ अफर सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत बैंक ७.७७ प्रतिशतको स्थिर ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको छ।

फेस्टिभ अफरमा प्रदान गरिने स्थिर ब्याजदरको गाडी कर्जा अधिकतम ७ वर्षका लागि हुने बैंकले जनाएको छ। यो कर्जा मात्रै ०.५ प्रतिशत प्रोसेसिङ फीमा उपलब्ध हुनेछ। यो अफर भदौ १ गतेबाट लागू भइसकेको छ। आउँदो कात्तिक मसान्तसम्म यो अफर सञ्चालन हुने बैंकले जनाएको छ।

3100
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका