जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • आरवीवी म्युचुअल फण्ड- १ र २ को नगद लाभांश घोषणा 

आरवीवी म्युचुअल फण्ड- १ र २ को नगद लाभांश घोषणा 

आरवीवी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित आरवीवीम्युचुअल फण्ड- १ र आरवीवी म्युचुअल फण्ड- २ को लाभांश घोषणा भएको छ । 

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रबर्द्धन गरिएको र आरवीवी मर्चेन्ट बैंकिङ्ग योजना व्यवस्थापकको रहेको यी दुई योजनाले  आव २०८०/ ०८१ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।

बिहीबार बिहान बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफा तथा सो अवधिसम्म रहेको सञ्चित कोष समेतबाट इकाईधनीहरुलाई क्रमशः ३.८१ र ८.७४ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो।

120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका