जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • गरिमा सुवर्ण योजनाले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने, सेबोनले दियो अनुमति

गरिमा सुवर्ण योजनाले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने, सेबोनले दियो अनुमति

नेपाल धितोपत्र बोर्ड(सेबोन)ले गरिमा सुवर्ण योजनालाई सार्वजनिक निष्कासनको अनुमति दिएको छ। सेबोनले १ अर्ब रुपैयाँको इकाई निष्कासन गर्न गरिमा सुवर्ण योजनालाई बुधबार अनुमति दिएको हो।

योजनाले अब १० रुपैयाँ दरमा १० करोड इकाई बिक्री गर्नेछ। योजनाको व्यवस्थापक गरिमा क्यापिटल छ। क्यापिटलले सार्वजनिक निष्कासनका लागि २०८२ कात्तिकमा आवेदन दिएको थियो।

गरिमा सुवर्ण योजना खुला प्रकृतिको म्युचुअल फण्ड हो।

685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?