जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सानिमा रिलायन्स लाइफको बोनस सेयर घोषणा

सानिमा रिलायन्स लाइफको बोनस सेयर घोषणा

 सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांशस्वरुप बोनस सेयर घोषणा गरेको छ । कम्पनीको ३० औं सञ्चालक समिति बैठकले १८.३८११ प्रतिशत बोनस सेयर घोषणा गरेको हो । सो बोनस सेयर पश्चात पनि कम्पनीको चुक्ता पूँजी ५ अर्ब नपुग्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ छ ।

बोनस सेयर वितरणपश्चात चुक्ता पूँजी ४ अर्ब ९५ करोड रुपैयाँ पुग्नेछ । आइतबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५५२ रुपैयाँ छ ।

70
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका