जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर

 प्रभु महालक्ष्मी लाइफ इस्न्योरेन्सको सञ्चालकमा भावना बलायर नियुक्त भएकी छन् ।कार्तिक ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालकको पदमा बलायरलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनले बिहीबारबाट नै लागु हुने गरी कार्यभार सम्हाल्नेछिन् ।

‘उपरोक्त सम्बन्धमा यस कम्पनीको कार्तिक ७ गते सम्पन्न सञ्चालक समितिको २० औं बैठकको निर्णयानुसार समुह ‘ख’ अन्तर्गत सर्वसाधारण सेयरधनी श्री नेपाल होल्डीङको तर्फबाट मनोनित सञ्चालक समिति सदस्य ज्योति शेरचनको ठाँउमा भावना बलायर नियुक्त भै आजैका मितिबाट लागु हुने गरी पदभार ग्रहण गर्नु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ’, नेप्सेले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

1960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका