जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • डेडिकेटेड र ट्रंकलाइन विवाद: लाल आयोगको प्रतिवेदन सार्वजनिक

डेडिकेटेड र ट्रंकलाइन विवाद: लाल आयोगको प्रतिवेदन सार्वजनिक

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले डेडिकेटेड तथा ट्रंक लाइन सम्वन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत पुस २४ गतेको मन्त्रिपरिषदको निर्णयानुसार सर्वोच्च अदालतका पूर्वन्याधिश गिरिशचन्द्र लालको संयोजकत्वमा उक्त आयोग गठन गरिएको थियो ।डेडिकेटेड तथा ट्रंक लाइन विद्युत महसुल विवाद समाधानका लागि गठित पाँचबु आयोगले सोमबार प्रतिवेदन सार्वजनिक गरेको हो । सो प्रतिवेदन सार्वजनिक गर्न आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।

1675
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका