जोडिनुहोस
आइतवार, चैत्र १६, २०८१
आइतवार, चैत्र १६, २०८१
  • होमपेज
  • एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत

एक्सेल डेभलपमेन्ट बैंकका सञ्चालक अमित कुमार अग्रवालको राजीनामा स्वीकृत भएको छ । बैंकको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको हो ।

अग्रवालले आफ्नो व्यक्तिगत कारणले गर्दा सञ्चालक पदबाट दिएको राजीनामा मंसिर २७ गतेदेखि नै लागू हुनेगरी स्वीकृत भएको बैंकले जनाएको छ । उनी बैंकको सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका