जोडिनुहोस
शनिबार, बैशाख १३, २०८२
शनिबार, बैशाख १३, २०८२
  • होमपेज
  • नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच सम्झौता भएको छ । पौष ०८ गते नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम-०४, कदम चौकमा रहेको सुनैना हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।


सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्य सम्वन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।

410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका