जोडिनुहोस
शुक्रबार, चैत्र ७, २०८१
शुक्रबार, चैत्र ७, २०८१
  • होमपेज
  • कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट

कुमारी बैंकका ग्राहकलाई सूर्यविनायक मिसन हस्पिटलमा छुट

कुमारी बैंक लिमिटेड र भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटल प्रालिबीच ग्राहकलाई छट दिने सम्बन्धी सम्झौता भएको छ ।
सूर्यविनायक–१० मिलनचोकमा रहेको उक्त हस्पिटलमा कुमारी बैंकका ग्राहकलाई विभिन्न विभिन्न सेवामा विशेष छुट प्रदान गरिने सम्झौतामा उल्लेख छ ।

सम्झौता अनुसार सूर्यविनायक मिसन हस्पिटलमा प्रयोगशाला परीक्षण, एक्सरे, यूसीजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

कुमारी बैंकले २३ वर्षदेखि वित्तीय साक्षरता प्रवद्र्धन गर्दै हाल ३ सय २ शाखा, ३ सय १६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखा रहित इकाइ मार्फत सेवा दिँदै आएको छ ।

235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका